Duration 6:7

सिक्लेस हर्पुथर आमासमुहको काँचोकटर/sikles/ Kanchokatar of Sickles Harputhar mother Group

2 238 watched
0
40
Published 4 Aug 2021

सिक्लेस हर्पुथर आमासमुहको काँचोकटर/ Kanchokatar of Sickles Harputhar mother Group २०७२ साल फाल्गुण ७ र ८ गते कास्की जिल्लाको गुरुङ्ग जातीको संस्स्कृति र सस्कारले भरिपूर्ण सिक्लेस गाउँमा स्थानीय स्तरको कला, संस्कृति र संस्कारलाई विश्वमा चिनारी गराउँदै लाटोकोसेरो र हुचिल जस्ता विश्वमा लोप हुन लागेको जीव जन्तुहरुकोे संरक्षण गर्ने उदेश्यले सम्पन्न “नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव” मा आफ्नो सस्कृति देखाउँदै हर्पुथरका आमाहरु । प्रकृति संरक्षणमा अग्रिणी संस्था प्रकृतिका साथीहरु नामक संस्थाको मुख्य आयोजनामा बिभिन्न प्रकृति संरक्षण संग आवद्ध संस्थाहरुको सहकार्यमा भएको थियो । In the village of Sikles, which is full of culture and rituals of the Gurung caste of Kaski district, on the 7th and 8th of Falgun, 2072 BS, the local level art, culture and rites were introduced to the world. Mothers of Harputhar showing culture. Leading organization in nature conservation was the main project of the organization called Friends of Nature in collaboration with various organizations associated with nature conservation.

Category

Show more

Comments - 1