Duration 13:23

KamalaDhami V/S Mugu Deuda premiकमला धामी र स्थानीय देउडा प्रेमीको को देउडा खेल रातापानीकमला धामी

44 435 watched
0
221
Published 17 May 2019

देउडा खेल को रमाइलो । विजय पूर्णिमाको देउडा खेल,२०७५ (Bijay Purnima Deuda Khel) मुगु जिल्लाको खत्याड गाउँपालििका वडा नं. ११ रातापानी भएको विजय पूर्णिमाको देउडा खेल खत्याड बासीको मात्र नभइ सिंगो नेपालीहरुको लोक डेउडा प्रतिको मोह तथा मौलिक कला संस्कृतीको ऐतिहासिक महत्व राख्दछ । बर्षैजसो रातापानीमा आयोजना हुने यस (Bijay Purnima Deuda Khel ) अघिपछि जे भए पनि दशैं तिहार मा गाउँ घरमा रमाइलो जमघट हुने विशेषता बोकेको हो रातापानीको बिजय पूर्णिमा । ►►मलाइ सामाजिक संजाल भेट्टाउले लिङ्क : Facebook - https://facebook.com/dipbkarki Youtube - /lldentertainment instagram - https://instagram.com/dipbdrkarki tiktok - https://www.tiktok.com/dipbdrkarki Twitter - https://twitter.com/dipbahadurkarki Telegram Group - https://t.me/dipbdrkarki

Category

Show more

Comments - 24