Duration 10:37

मेथी खाँदा हुने महत्वपुर्ण फाईदाहरु Health Benefits of Fenugreek seeds | | Nepali Health Tips

235 198 watched
0
5.2 K
Published 19 Sep 2019

►मेथी खाँदा हुने महत्वपुर्ण फाईदाहरु Health Benefits of Fenugreek seed || Nepali Health Tips ---- मेथीलाई भिजाएर मेथीपानी सहित मेथीलाई चपाएर खाने गरेमा कब्जीयत को समस्या हुँदैन । मेथीले पेटको समस्या हुनेलाई ग्यास्ट्रिक को समस्या हुनेलाई पाचन समस्या हुनेलाई अत्यन्तै राम्रो गर्दछ । कब्जियत को समस्या र ग्यास्ट्रिकको समस्या छ भने नियमित एक चम्चा भिजाएको मेथी बिहान बिहान चपाई चपाई खाने गर्नुहोस । यति मात्रै होइन अल्सर भएका बिमारी लाई पनी मेथी ले फाईदा पुर्याउँछ । ------- Background music credit : Mukti Sapkota, link : /watch/YXgIDJL39gA3I #Nepalihealth, #Nepalihealthtips

Category

Show more

Comments - 176