Duration 21:7

घरमै बसि बसि लाखौ कमाउन सकिने साबुन फ्याट्री खोल्ने सजिलो तरिका

200 313 watched
0
4.6 K
Published 11 Jul 2020

साबुनको मेसिन कच्चापदार्थ र उचित परामर्श चाहिएमा यो तलको नम्बरमा कल गरेर बुझ्न सक्नुहुनेछ । B.S engineering Industry and Samjhana Electromechanical Industry MD Rajendra poudel +9779848081116 CEO Rachana Maharjan 9848081108 Designing AND Engineering Director Anil Shrestha 9842483287 ।। (भिडियोमा ३३ सेकेन्डमा एउटा साबुन बन्छ भन्ने कुरा राखिएको मा त्यो ३३ सेकेन्डमा एउटा साबुन नभएर ५ ओटा साबुन बन्ने हो भन्ने कुराको जानकारी गराउन चाहान्छु ) पाईहरुलाई साबुन बनाउनको लागि केहि कुरा सिक्ने मन छ र होलसेलमा साबुन चाहिन्छ भने राज कुमार कार्कीको कोबाईल नम्बर 9848585112 र राम कुमार थापा मोबाईल नम्बर 9860569708 मा कल गरेर बुझ्न सक्नु हुनेछ । तपाईहरुलाई यो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है । फेसबुकमा जोडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला । दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- https://www.facebook.com/dipendra.ashrumali11/ दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :-https://www.facebook.com/raidipendra.1 तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला , म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु । आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस । लोकल कुखुरा, साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ । कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा https://www.facebook.com/raidipendra.1 क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला ,

Category

Show more

Comments - 172