Duration 4:27

नेपालको हलो र जुवा | Halo and Juwa in Nepal

Published 17 Mar 2021

नेपालमा हलो र जुवा बिस्तारै हराउदै छन्। पहाड तिर चाँहि अझै पनि देख्न पाईन्छ। पहिले लगभग सबै घरमा हुन्थे हलो र जुवा अब चाँहि घट्दै गएका छन। गोर्खामा हामीले हलो जुवाको यो भिडियो बनाएका छौं। हाम्रा अरु लोकप्रिय भिडियोहरुः हजार लगानीमा लाख आम्दानी /watch/QNWiw4vKfGuKi सुन जस्तै गहनाको ब्यापार /watch/wQbzfMjjEa4jz

Category

Show more

Comments - 7