Duration 47:34

साझा सवाल अंक ३८२ : सुदूरपश्चिमको विकास । बैतडी ।

80 401 watched
0
626
Published 8 Mar 2015

शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत आर्थिक, सामाजिक विकासमा सुदूरपश्चिमको पहाडी भेग कहाँ छ? बैतडीको साइलेकमा रेकर्ड गरिएको साझा सवालको यो बहसमा हामीसँग नेकपा एमालको सभासद दामोदर भण्डारी, एकीकृत माओवादीका सभासख धन पहरी र करीव १५ वर्षदेखि सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा काम गरिरहनुभएका डा. गुणराज अवस्थी हुनुहुन्छ ।

Category

Show more

Comments - 41