Duration 25:1

GH 24 | | नेपाल चीन युद्धताका वेत्रावतीमा के भएको थियो | | Sino-Nepalese War - 1792 | |

307 318 watched
0
7.8 K
Published 11 Dec 2020

The Sino-Nepalese War was the war between Nepal and China in 1792. The war was initially fought between Nepalese and Tibetan armies over a trade dispute. The war was over in 1788 and made a Kerung treaty. But Tibet refused to pay the annual paying to Nepal and the second war was started between Nepal and Tibet. Tibet was defeated and requested for Chinese intervention. Then after Chinese forces raided Nepal................ Program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. GH 24 || नेपाल चीन युद्धताका वेत्रावतीमा के भएको थियो ? || Sino-Nepalese War - 1792 || नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हरेक कार्यक्रमको अन्तिममा श्रोत सामाग्रीहरु पनि दिइएको छ । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali # Sino_Nepalese_War

Category

Show more

Comments - 380