Duration 11:8

यसरी सम्भव भयो नेपालमा गणतन्त्र अनि गणतान्त्रिक संविधान– प्रचण्ड | | Prachanda Speech Sambidhan Diwas

502 watched
0
17
Published 19 Sep 2020

संविधान घोषणा भएको पाँचौं वर्ष पुगेको अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिडियो सन्देश जारी गर्दै संविधान दिवसको शुभकामना दिनुभएको छ। उहाँले नेपाली जनताले विभिन्न कालखण्डमा गरेका संघर्ष, बलिदान र आन्दोलनबाट गणतन्त्र र नयाँ संविधान बनाउन सम्भव भएको बताउनुभएको छ। उहाँले विशेष गरी ऐतिहासिक जनयुद्ध, १२ बुँदे समझदारी र २०६२ ०६३ को जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा र नयाँ संविधान बनाउन सम्भव भएको बताउनुभएको हो। अहिले संविधान घोषणासँगै त्यसको कार्यान्वयनको प्रक्रिया चलिरहेको भन्दै अध्यक्ष प्रचण्डले समयानुकूल त्यसको संशोधन र परिमार्जन गर्नुपर्ने पनि बताउनुभयो। भिडियो सौजन्यः अध्यक्ष प्रचण्डको सचिवालय Follow Dilli Malla- - Facebook: https://www.facebook.com/dillimalla - Twitter: https://twitter.com/dillimalla - Instagram: https://www.instagram.com/dillimalla Subscribe and Press the Bell icon to get all the New Update. /dillimallaofficial Copyright : © Dilli Malla All Rights Reserved. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) In case of material requirement for any sort of research or other works, please contact us. #Prachanda #Sambidhandiwas #Nepal

Category

Show more

Comments - 5