Duration 2:55

जनप्रतिनिधिले बुझे अनुगमनका नाममा रकम

1 705 watched
0
21
Published 16 Oct 2020

कोरोना महामारीका बेला नागरिकले सामान्य स्वास्थ्य सेवा समेत पाइरहेका छैनन् । रोजगारी खोसिएपछि धेरैलाई छाक टार्नै मुस्किल छ । यस्तो बेलामा नागरिकलाई राहत पुग्ने कुरामा ध्यानदिनुपर्ने जनप्रतिनिधि भने आफ्नै सुविधामा केन्द्रीत छन् । दोलखाका जनप्रतिनिधिले त, महामारीकै बेला अनुगमनका नाममा समेत रकम बुझेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 1