Duration 10:23

आमा छोरीको पहिरोले घर भ'त्काउदा मृ'त्यु।

126 watched
0
7
Published 1 Aug 2020

#dang_bangalachuli #ghar_ma #pahiro_aayo दाङ्को बङ्गालाचुली गाउँपालिकामा असार १४ गते राती अविरल वर्षाका कारण घर माथीबाट मकैबारीको ढिस्को पहिरो आउदा घरमा सुतिरहेकी २६ वर्षकी बाटुली नेपाली र उनकी २ वर्षिय छोरिको मृ'त्यु भयो। उनका श्रीमानको पनि केही पहिला नि'धन भएको थियो। अर्कि एक छोरी मामा घर गएका थिए यो घ'ट्नाबाट बाच्न सफल भइन। ६१ वर्षका वृद्ध बेबुराम नेपाली र उनका श्रीमति यति बेला स'हारा बि'हिन भएका छन। Thurpa.online Tv office/dang

Category

Show more

Comments - 1