Supu Music Creation presents
Sunil Gayak's Timro Abhaab
#Newnepaliaadhuniksong2020
#Latestnepalisong
#sunilgayak
Lyrics| Music| Vocal: Sunil Gayak.
Arrange: Phanindra Rai
Studio: A plus Recording Studio kathmandu
Recordist: Naresh BBC
Mix/Master: Sajan Shah
Tabala, Dholak & Madal : Bhuwan Gandharva
Flute : Gopal Dev Ghatane
Ishraj : Santosh Bhakta shrestha
Camera|Edit : Sabin Gayak
Special Thanks: Sahil Gayak, Bhuwan Gandharva,Namaste recording Studio, Brothers Group & Saroj Pariyar (Maite).
Subscribe for more videos also press the bell icon '🔔'
यस्तै यस्तै गीत संगीत सुन्न हेर्न यस च्यानललाई सब्सक्राईब गरी छेऊको घण्टी दबाऊनुहोला।
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Sunil Gayak is authorized to this video. Using of this video on other channels without prior permission will be strictly prohibited.
तिम्रो अभाव.......
(तिमै साथको मिठो बातको अभाव छ मलाई)२
कति तड्पिऊ कति सहु यो मन जलाई
तिम्रो अभाव छ मलाई
(कति सहु यो मनको जलाई) २
(साना साना खुशीमा संसार मेरो अडेको छ)२
दिनप्रतिदिन साथै हुने हुटहुटी बढेको छ
कति सुस्त अति सुस्त समयको यो चलाई
समयको आफ्नै गति (ढिलो भयो मलाई)२
तिम्रो चोखो मायामा नै व्यर्थै मैले शंका गरे
जुन दिन तिम्रो विश्वास तोडे जिऊदैमा मत
मरे
कहिले आऊला प्रिय तिम्रो त्यो मन पलाई हरेक पल जल्नु भन्दा (कोर्छु बरू सलाई।)२
तिमै साथको मिठो बातको अभाव छ मलाई)२
कति तड्पिऊ कति सहु यो मन जलाई
तिम्रो अभाव छ मलाई
कति सहु यो मनको जलाई 2
तिमै साथको मिठो बातको अभाव छ मलाई)२
कति तड्पिऊ कति सहु यो मन जलाई
तिम्रो अभाव छ मलाई
कति सहु यो मनको जलाई 2
कति सहु यो मनको जलाई..........