Falklands War was a war between Argentina and Great Britain in 1982 over the control of the Falkland Islands. On June 14, the war was over the result of the war was a British victory...
Program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
INT 14 || फकल्याण्ड युद्धमा गोरखाली सेनालाइ किन पठाइयो ? || Gurkhas in the Falklands War ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हरेक कार्यक्रमको अन्तिममा श्रोत सामाग्रीहरु पनि दिइएको छ ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour
Instagram: https://www.instagram.com/history_in_nepali/
Twitter: https://twitter.com/history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Falkland_War