Duration 7:52

कस्तो हुँदैछ यू-१९ टिमको प्रशिक्षक, चुनौती पनि उतिकै | U-19 Cricket Team | ACC Asia Cup

7 802 watched
0
474
Published 17 Dec 2021

नेपाली यू १९ पुरुष क्रिकेट टिम यतिबेला यूएईमा हुने एसिया कपको तयारीमा रहेको छ । पछिल्लो दुई सातादेखि नेपाली टिम यू १९ एसिया कपका लागि विशेष तयारीमा जुटेको छ । तर यो पटकको यू १९ टिमलाई चुनौतीको पहाड छिचोलेर नयाँ उपलब्धि हात पार्नु रहेको छ । त्यसमा पनि यो पटक यू १९ टिमको प्रशिक्षणको जिम्मा पाएका बसन्त शाही ठकुरीलाई चुनौती र अवसर दुबै रहेको छ ।  Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999

Category

Show more

Comments - 16