Duration 1:59

मेलम्चीको डाडा भित्र सुन भेटियो | GOLD FOUND IN NEPAL

619 586 watched
0
4.7 K
Published 2 Dec 2016

अहिले मेलम्चीको डाडा कटानमा निस्केका चम्किला पहेला टुक्राहरु महङो धातु फेला परेका छन् । नेपालमा सुन खानिका धेरै डाडा हुन सक्ने छन । बिशेष गरी समुन्द्री क्षेत्र मरुभुमी र अग्ला हिमाली क्षेत्र एस्ता महङा धातु लुकेका हुन्छन । हाम्रो देशमा एस्ता खानिको खोजी गर्ने प्रबिधी नहुँदा भनौ या आयोजना महँगो हुने हुँदा खोजी भएको छैन । अहिले मेलम्चीको डाडा कटानमा निस्केका चम्किला पहेला तुक्राहरु सुन हुन सक्छन या त अन्य कुनै महँगो खनिज सम्पदा पनि हुन सक्छ तेसैले पनि यो सुरक्षा सँगै सरकारी निकाए अन्तर्गतको खानि विभागले यसको टुङो छिट्टै गर्ने छन र काठमाडौंका जनताले मेलम्चीको पानी पनि छिट्टै पिउन पाउने छन । धन्यबाद । Please subscribe channel for more news and videos

Category

Show more

Comments - 117