Duration 13:37

News आज साउन ६ गतेका मुख्य खबर | कलाकार चम्सुरी अस्पतालमा, श्रीमतीको हत्या, प्रचण्डलाई सुरक्षा |

207 watched
0
6
Published 21 Jul 2021

News 🔴 आज साउन ६ गतेका मुख्य खबर |कलाकार चम्सुरी अस्पतालमा, श्रीमतीको हत्या, प्रचण्डलाई सुरक्षा| #sabaikochasokhabar #sabaikochaso #aajakokhabar #tattatokhabar #newstoday #newsheadlines #nepalikhabar आज साउन ६ गतेका प्रमुख खबर तथा समाचारहरु १) पछिल्लो २४ घण्टामा नेपालमा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि, थप २५ जनाको मृत्यु । २) हाँस्य कलाकार पल्पसा डंगोलले आफ्ना लागि आर्थिक संकल नगरिदिन गरिन आग्रह, आफूलाई आर्थिक रकम नभै किड्नी नै चाहिएको जानकारी । ३) जापान पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ, ४० लाख भन्दा बढी गठी गरेको खुलासा । ४) झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ, मृतकको शव खेतको विचमा भेटियो । ५) शर्तसहित कक्षा १२ को परिक्षा सञ्चालन गर्न CCMC को अनुमति, कहिलेबाट सञ्चालन हुन्छ त परीक्षा सम्पूर्ण जानकारी आजको यस भिडियोमा । ६) नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले गरे एमाले वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता । ७) प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविच बालुवाटारमा भेटवार्ता, विभिन्न बुँदाहरुमा सम्झौता । ८) नेकपा एमालेका माधव नेपाल पक्षिय सांसदमाथि सुरक्षा थ्रेट, घरघरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति । ९) झापामा मोटरसाईकलको ठक्करबाट एकजनाको मुत्य र तीनजाना घाईते । १०) बाग्लुङमा घरेलु विषाक्त मदिरा सेवनबाट चार मजदुरको मृत्यु, २ जना गम्भीर विरामी । ११) एमाले उपाध्यक्ष वामदेव गौतम देउवा सरकारमा जाने खवर झुटो भएको सचिवालयको स्पष्टोउक्ति, गलत समाचार पे्रसित गर्नेप्रति ध्यानाकर्षण । १२) ओली पक्षले सोधेको स्पष्टिकरणको जवाफ माधव पक्षले नदिने, स्पष्टिकरण दिन जरुरी नरहेको निष्कर्ष । १३) प्रचण्डलाई सुरक्षा थ्रेट, गृहद्वारा म्क्ए नेतृत्वमा १० सुरक्षाकर्मी प्रचण्ड सुरक्षार्थ खटाईयो। १४) कोरोना विरुद्घको कोभिड खोप लगाएका व्यक्ति अब साउदी अरेयिबा जान पाउने । र १५) माधव समूह तत्काल सरकारमा सहभागी नहुने, प्राविधिक समस्या भएको नेता नेपालको भनाई । यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । निम्न उल्लेखित कुराहरू जान्नको लागि हाम्रो च्यानल SUBSCRIBE गर्न अनुरोध गर्दछौ । (We request to SUBSCRIBE our channel for following reasons: Learn photo editing on mobile. Learn video editing on mobile. Learn Cartoon video editing on mobile. Learn intro, outtro editing on mobile. Learn tiktok video editing. To know bhusal hatya kanda Nepali comedy videos. Nepali cartoon videos. Nepali cartoon animation. National International and local news, information, notice, Different Nepali cultures. Watch the Neture of Nepal. Nepali poltices. News editing. 3D logo editing. Youtube related all videos. हाम्रो यस च्यानल Subscribe गर्दा Subscriber हरूलाई निम्न फाइदाहरू पुग्ने अपेक्षा गरेका छौ ।(Benifits to all our subscriber) १) सत्य तथ्य समाचार प्राप्त गर्न सकिन्छ । २) मोबाइलको प्रयोगबाट सम्पूर्ण फोटो ईडिटिङ र भिडियो ईडिटिङ गर्न सक्नुहुनेछ । ३) समाचार तथा कार्टुन भिडियोहरू बनाउन सकिने। ४) आफ्नो क्षमता बुझेर You Tube बाट कमाई गर्न सक्नुहुनेछ। ५) विभिन्न खालको फोटो, भिडियो तथा लोगो, भिजिटिङ कार्डहरू मोबाइलबाटै बनाउन सक्नुहुनेछ । ६) विभिन्न खालको जानकारी तथा सूचना प्राप्त गर्न सक्नुहुनेछ। ७) यु ट्युबसँग सम्बन्धित सम्पूर्ण खालको भिडियोहरू पाउन सक्नुहुनेछ । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

Category

Show more

Comments - 2