Duration 20:24

News आज २७ गतेका मुख्य समाचार | केपिको राजिनामा, लकडाउन खुल्दै, गाडी यर्पोट सुरु, रबि,१० ठाउँ खुले

240 994 watched
0
6.8 K
Published 10 Jun 2021

News 🔴 आज २७ गतेका मुख्य समाचार | केपिको राजिनामा, लकडाउन खुल्दै, गाडी यर्पोट सुरु, रबि,१० ठाउँ खुले आज २०७८ जेठ २७ गतेका मुख्य समाचार १. नेपालमा कोरोना संक्रमणबाट एकैदिन ८१ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि ३. संसद विघटन मुद्दा : फैसला ‘असार भित्रै’ ४. म दोहोर्‍याएर भन्छु, बुँदा नम्बर १९९ मा चुरे उल्लेख छैन : बिष्णु पौडेल ५. शेर बहादुर देउवाको दाबी : २०७८ भदौमै कांग्रेसको महाधिवेशन हुन्छ ६. दक्षिण अफ्रिकाकी एक महिलाले एकैचोटी जन्माइन् १० बच्चा ७. निषेधाज्ञा उल्लंघन गर्ने ३१ सय ८० सवारी साधन नियन्त्रणमा ८. नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन ९. कोरोना खोपमा सहजीकरण गरिदिन भारतलाई परराष्ट्रमन्त्रीको आग्रह १०.एमिकस क्यूरी माग, बहसको समय १५ घण्टा, राष्ट्रपतिलाई सात दिनभित्र फाइल पेश गर्न आदेश ११.असारदेखि के-के खुल्छ, के खुल्दैन ? यसबारे पुरै जानकारी १२.एन्टिजेन परीक्षणबाट देखियो गाउँ गाउँमा कोरोना संक्रमण १३.सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए १४.असारबाट आन्तरिक उडान खुलाउन वायुसेवा सञ्चालक संघको माग १५.बंगलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल १६.चितवनमा निषेधाज्ञा खुकुलो, पुस्तक पसल पनि खुल्ने १७.आन्तरिक उडान विस्तारै खुल्छ : मन्त्री उमाशंकर अरगरिया १८.प्रहरी चौकीभित्रै खुकुरी प्रहार गरी असई घाइते बनाउने ५ जना पक्राउ १९.संसद् विघटनको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, विपक्षीसँग लिखित जवाफ माग २०.चुरे संरक्षणविरुद्ध कुनै सम्झौता हुँदैन : उप-प्रधानमन्त्री बिष्णु पौडेल २१.प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले खाए शपथ २२.भारतमा रोकिएको १० लाख डोज खोप चाँडै उपलब्ध गराउने प्रतिबद्धता २३.सत्तामा गएसँगै महन्थ ठाकुर पक्षमा खटपट २४.चीनमा हुनसकेन नियमित उडान, यात्रु नपाउँदा एयरलाइन्स नै अनिच्छुक २५.यातायात यर्पोट र लकडाउन खुकुलो सम्बन्धि ठुलो खबर smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 200