Duration 22:13

सम्पति र शान्ति यसरी पाइन्छ एकैसाथ | | Dr.Yogi Vikashananda | Manokranti | 2021

41 421 watched
0
1.7 K
Published 25 Aug 2021

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद ! तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ। घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि… Our Daily Gava Meditation Schedule:- गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am गुरू उर्जा Live: Day Shift (11-12)pm गुरूउर्जा Live: Evening Shift(5-6)pm गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ । ZoomLink: https://genesesolution.zoom.us/j/97035756530 ... Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111 For More Details about-The GAVA369 Environments Visit: /playlist/PLPronQREsCKRmf3082iLcniHzBowzlC3P All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws. You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre. Contact Us : Mobile : 9840914805, 9828007177 E-mail : manokrantiecospiritual@gmail.com https://www.facebook.com/dryogivikash ... https://www.instagram.com/dr.yogi.vikashananda/?hl=en श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: https://www.instagram.com/sajilo_store/ सम्पर्क: 9843319833 #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Category

Show more

Comments - 124
  • @
    @ManokrantiCentre3 years ago धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
    ...
    6
  • @
    @shivaphuyaldolakhali73993 years ago प्रणाम् 🙏 गुरुदेव्,,सबैको सदा कल्याण होस् ।। 4
  • @
    @anitajonchhe8713 years ago वाह्य जगतका लागि विचार गरी गरी नै बाँच्ने हाे अनि आन्तरिक जगतकाे लागि ध्यान गरी गरी नै बाँच्ने हाे, यस्ताे गरे वा गर्न सकिए मात्र मनुष्य जीवन सन्तुलित हुन्छ। यही केन्द्रीय सन्देश आजकाे प्रवचनबाट टिप्याैं गुरुदेव! नमन् गुरुदेव!🙏 ... 2
  • @
    @arjunmanger33053 years ago प्रणाम गुरूजी 🕉❤💐👏🙏🌹।
    जय मनोक्रान्ति।
    शत शत नमन गुरूदेव
    3
  • @
    @sefronsharma19223 years ago हे गुरुदेव, हे ज्ञानका सागर हजुरको चरण कमलमा कोटि प्रणाम 🙏🌹😊❤️🙏 16
  • @
    @sitasapkota47903 years ago आत्मिक नमन गुरुदेव ‌🙏❤️🙏
    जय मनोक्रान्ति 🙏❤️🙏
    आनन्द को सागर सलल सललल सललल बगिरहेको छ हे महाज्ञानी गुरुदेव 🙏🙏👌❤️ सहृदयी आभार व्यक्त गर्दछु ‌🙏❤️🙏👌❤️🙏🙏👌❤️❤️❤️❤️❤️👌👌👌👌👌👌🙏🙏
    2
  • @
    @shyambhattarai37313 years ago जय श्रीकृष्ण !!!
    जय गुरुदेव!!!
    जय मनोक्रान्ती सेन्टर!!!
    जय होस् सबैको!!!
    🕉️🕉️🕉️✍️✍️✍️🧘🧘🧘🙏🙏🙏🌞🌞🌞
    1
  • @
    @Mohan-oh7bg3 years ago प्रणाम गुरु देव सबै को कल्याण होस हार्दिक धन्यवाद आभार प्रकट गर्द्छु। 1
  • @
    @dallimbu23083 years ago दर्शन नमस्ते सेवा जै होस हामि सबैको जै गुरुदेव 1
  • @
    @gyantamang29363 years ago जगतको मामिलामा बिचार ,जीवनको मामिलामा मौन अर्थात निर्बिचार ! 🙏🌷😊 2
  • @
    @dhanshrestha80663 years ago र त "संसारलाई बदल्नु छ, शुरू आफैबाट गर्नु छ ।" जीवन र जगतको महामन्त्र र अन्तिम सूत्र हुन पुग्दछ । सबको जय होस् । जय गुरुदेव । जय मनोक्रन्ती ! 1
  • @
    @krishnabohara59743 years ago Yakdamai sahi kura ho Guru Dev subha bihani 🙏💖♥ 1
  • @
    @nirmalanibal56583 years ago एक दम सहि हो गुरु देब जि जिन्दगि सबैको लागि मरिमरि बाचिरहेको छ यी सबै जिन्दग हरु चाहे गरिबी को जिन्दगि होस या हजारौ अमिर जति नै भए पनि कुनै पनि सुख मिल्दैन 1
  • @
    @krishpankc97653 years ago Naman gurudev hamile international label ko guru payeka xau hajurko spiritual height sadhai practical ra reality anubhav garna paiyos jay Shree Krishna!!! 2
  • @
    @samirdevkota60873 years ago बिचार नगरी अगाडी बड्ने मान्छे मुर्ख हुन्छ,असफल हुन्छ।🙏😇जय गुरूदेब
  • @
    @sankarkhadka43713 years ago मैले बुझेको अध्यात्मा लाई यहाँको हरेक प्रवचन् ले बडो राम्रो संग ले मल जल गरेर हुर्काइ रहेको छ । धन्यवाद हजुर लाई । हजुर जस्तो महात्मा को सधैं जगत को होइन !जीवन को उत्त्साह बढाउने प्रवचन् सुन्न पाहिरहोस् । जय् होस् 🙏🙏🌷🌷🌷🌷 1
  • @
    @AmarSingh-zw2od3 years ago गुरु जि पर्णाम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय मनोक्रान्ति 🎶🎄
    2
  • @
    @user-kx7qy7sr7t3 years ago Jai Guru Dev 🕉🕉🕉
    Jai Manokranti 🙏🙏🙏
    1
  • @
    @shyambhattarai37313 years ago अति सुन्दर उदाहरण " वास्तविक जीवन र जगत " !!! 5
  • @
    @ganeshkhadayat90993 years ago यो प्रबचन सुन्दा पनि कुनै बिचार चलेन।मात्र आनन्द मन्त्र मुक्त भए।जय मनोक्रान्ती सधैसधै जय होस।
  • @
    @rishiramneupane75863 years ago वेहदके वेहदका परम महाशान्ति!यो समय आत्मा र परमात्माको मिलनको पुरूषोत्तम सङ्गम युग हो,हामी शरीर होइन आत्मा हौँ!परमशान्ति! 3
  • @
    @pramilatmg36873 years ago Very nice I'm so happy 😄😄 gurudev 🙏🙏💙♥️💜💚 1
  • @
    @Premsongstar3 years ago "अन्तर जगतमा ध्यानको आवश्यकता पर्छ र वाह्य जगतमा विचारको आवश्यकता पर्छ भनेर बूझ्नू नै आनन्दमय जीवन प्राप्त या बोध हूनू हो । " तसर्थ, ध्यान र विचार यि दूवै जीवनहतियारलाई आवश्यकतानूसारको अन्तर र वाह्य जगतमा होस पूर्वक प्रयोग गर्नू नै महानता हो। मूरी मूरी धन्यवाद गुरू देव अत्यान्त प्रभावित प्रवचन प्रति सोलूट तथा नमन गूरू। 🙏🌞🇳🇵 ... 1
  • @
    @narayanpokharel45743 years ago जीवन र जगतको बिषयमा केही बुझ्ने अबसर मिल्यो ।आभारी छु।प्रणाम गुरुदेव। 1
  • @
    @sagarchaudhary10983 years ago Gurudeb hajurko big fyan ma.....thank you gurudeb.....bujhne mauka dinu bho.
  • @
    @sapanarai99053 years ago Pranam guru dev Wow yes guru dev your right 100% thank you so much guru dev 👍👍👍
  • @
    @nehaarora19253 years ago बाबालाईनामकोनसाचणेकोछ।
    जेजेगरेकोछ-जेजेजानेकोछ।-सबैभन्छन।
    1
  • @
    @nimagyalzen64793 years ago हे गुरु देब ह्जुर साक्षात भगवान को अवातार हुनुह्न्छ 1
  • @
    @mingmarsherpa9743 years ago किन मानव हरु भौतिकताको महाभ्रममा फस्दैछन गुरुवर,दुखको पराकाष्ठामा पनि सम्पत्ति नै खोजिरहन्छन
  • @
    @lotus70363 years ago 🙏🌷💐💐🌞❤️JAY MANOKRANTI!JAY GURUDEV 💐🌷❤️💜🌞Always Grateful Gurudev 🙏🙏🙏🙏🙏
  • @
    @krishnagurung82983 years ago Wow guru dev.what a transforming discourse.Thank you very much.❤️💓💕💖💗💙💚💛🧡💜💝💞💟❣️💌💥
  • @
    @krishnakc89723 years ago How soothing Parbachan which inspires the peaceful life. Naman Guru ji .Thank you so much
  • @
    @vivekchhetri79753 years ago जय गुरुदेव म south korea देखि म प्राय सुन्छु हजुरको episode हरु!एउटा जिज्ञासा छ मेरो समाजमा पढ्नेहरू मात्रै smart हुन्छन् भन्ने एउटा छाप छ र त्यो ममा पनि छ!यो बारेमा कुनै पर्बचन अगाडि अरु episode मा छकि छैन होला छैन भने मेरो जिज्ञासाको के होला गुरुदेव्🙏 ...
  • @
    @radhaadhikari63173 years ago चरण कमल मा साष्टांग दंडवत 💞 प्रिय गुरु देव 🌹❤️
  • @
    @accessplanetorganization82093 years ago गुरुदेव नमस्कार, म हजुरको प्रवचन नियमित सुन्ने गर्छु, राम्रो लाग्छ । तर हजुरले कहिलेकाहीँ दिएका उदाहरणहरू समाजमा अपाङ्गताप्रति नकारात्मक धारणा फैलाउने खालका हुन्छन् । जस्तै आजको प्रवचनमा प्रयोग गरिएको कथा । वास्तवमा कुनै दृष्टिविहीन व्यक्तिले कुनै जनावरको जिउ हो कि भित्ता, कान हो कि नाङ्ग्लो, खुट्टा हो कि खम्बा छामेर सजिलै छुट्याउन सक्छन् । हजुरको आशय अपाङ्गतालाई होच्याउनु पक्कै पनि होइन होला तर जानेर वा नजानेर यस्ता खालका कथा, उखानहरूले समाजमा अपाङ्गताप्रति नकारातमक धारणा फैलाउन मद्दत गरेको छ ।
    हजुरको कुनै पुस्तकमा एउटा नदेख्ने मानिसलाई बोतल भनेर चिन्न ३ मिनेट लाग्छ भन्ने जस्ता उदाहरण पनि भेट्टाइयो । वास्तवमा त्यो साँचो होइन । त्यो बोतल उसलाई छामेर अनुभव गर्न दिनु भयो भने उसले एकै सेकेन्डमा थाहा पाउन सक्छ तर यदि टाढा बाट देखाउनु भयो भने चाहिँ ३ मिनेट होइन जीवन भरि थाहा पाउन सक्दैन किन भने आँखा नदेख्ने व्यक्तिलाई कुन वस्तु हो भनेर थाहा पाउन उसले छामेर महसुस गर्नु पर्छ ।
    हजुरले समाजमा सकारात्मक विचार प्रवर्द्धन गर्नका लागि चलाउनु भएको अभियानको म खुल्ला रूपमा सराहना गर्छु । आगामी दिनमा यस्ता कुरालाई पनि ध्यान दिनु हुनेछ भन्ने अपेक्षा राख छु ।
    Laxmi Nepal.
    ...
  • @
    @uttamrai30863 years ago नमस्ते गुरुदेब
    मैले यउटा कुरा बुझिन साधना गर्दा कसरी ग्यान पाइन्छ ?
    1
  • @
    @anuragbhattarai54913 years ago Titalma number rakhanu na guru plz❤❤❤❤❤ 2