Duration 11:37

गण्डकी प्रदेशका उर्जामन्त्री आचार्यकाे निर्देशन- एक हप्तादिन काम थाल्नु नत्र ठेक्का छाेड्नाेस्

309 watched
0
0
Published 4 Dec 2021

#gorkhasandesh #gorkha #HarisharanAcharya #paluntargorkha गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यले गाेरखाकाे पालुङटार नगरपालिका-,६ मा लामाे समय देखि निर्माण कार्य सुरू नभएकाे राधाकृष्ण मन्दिर-कालामाटा-पौवाटार-बिरुवाटार-मिलनचोक-मजुवारोड गोरखा सडकमा भएको ढिलासुस्ति बारे ठेक्का हात पारेकाे निर्माण कम्पनी अमर कन्सट्रक्सनलाई एक हप्तादिन काम थाल्नु नत्र ठेक्का छाेड्न निर्देशन दिएका छन् । मन्त्री आचार्य निर्वाचन क्षेत्र न २ प्रदेश सभा (क) बाट निर्वाचित सांसद हुन् । यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Subscribe us Youtube: /c/GorkhaSandeshnp Like us on Facebook: https://facebook.com/gorkhasandeshnp Follow us on Twitter: https://twitter.com/gorkhasandeshnp Official Website: www.gorkhasandesh.com egorkhasandesh@gmail.com

Category

Show more

Comments - 0