Duration 8:1

यो फल कहीं पनि फेलापरे नछोड्नुहोला सुटुक्क घरमा ल्याउनुहोला-Pine Cone & Pine Nuts Benefits in Nepali

886 707 watched
0
22.8 K
Published 17 Sep 2020

#nepalihealthvideos #jadibutinepali #jadibutiharu तपाइँ हाम्रै वरीपरी प्रशत पाइने सल्लाको भेडी र त्यो भित्र पाइने बादाम को बारेमा , हजुर हरुले वंजगल मा जादा पकै पनि सल्ला को रुख बाट खसेको भेडी भित्र रहेको बादम खानु भए होला त्यो बादम स्यदिलो र मिठो पनि हुने गर्छ सबैलाई मन पर्छ नै , तर त्यो बादम खादा हजुरले पक्का पनि सोचुनु भए होला कि के सल्लाको भेडी को बदाम ले पनि फायेदा गलर्ला त ? आज हामी येही जानकारी यस विडियो मार्फत हजुरलाइ गराउने छोउ - कृपया विडियो अन्तिमसम्म हेर्नु होला - यो चेलनलाई Subscribe गरि हामीलाई सपोर्ट गर्नुहोला --

Category

Show more

Comments - 1474