३ वटा चलचित्रमा ३ वटै इतिहास बनाएकी –मीनाक्षी आनन्द | Story of Meenakshi Anand | Phalaicha Entertainment | Biography of Meenakshi Anand
#MeenakshiAnand#PhalaichaEntertainment #Biography
मीनाक्षी आनन्द नेपाली चलचित्र उद्योगकी ऐतिहासिक नायिका हुन् । मीनाक्षी आनन्दले अभिनय गरेको सिन्दुर चलचित्रबाट नै नेपालमा व्यवसायिक चलचित्र निर्माणको सुरुवात भएको थियो । मीनाक्षीले अभिनय गरेको सिन्दुर चलचित्र लगातार ५२ हप्तासम्म चलचित्रहलहरूमा चलेको थियो । यो रेकर्ड आजसम्म कुनै पनि चलचित्रले तोडेका छैनन् । उनले अभिनय गरेका सबै चलचित्रहरू ब्लकबष्टर भए । नेपाली चलचित्रका हरेक दर्शकहरू उनको नाम बढो सम्मान पूर्वक लिन्छन् । हामीले यस भिडियोमा उनै मीनाक्षी आनन्दको जीवनकथा प्रस्तुत गरेका छौँ ।
Meenakshi Anand is a historical actress of Nepali film industry. Meenakshi Anand starrer Sindur started making commercial films in Nepal. Meenakshi starrer Sindur was shown in cinemas for 52 consecutive weeks. To date, no film has broken this record. All the films she acted in became blockbusters. Every viewer of Nepali films takes her name with great respect. In this video, we have presented the life story of Meenakshi Anand.
Video CClip Credit:
- INAS -International Nepalese Artist Society (Luku Luku Lagyo Malai)
- Nikit nischal (Hatkelama chha zamana)
- mygate89 (Nepali movie Sindoor song)
Photos Credit:
- Google
Script/Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
https://phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/channel/UCeCqWo41TFSrT8-zmfo9SgA/featured
Facebook Page:
https://www.facebook.com/Sirjanako.bagaicha