पिरतीको धन्दा बरु माया नलाउने बेस रैछ बीचमा छुट्नु भन्दा New Nepali Song 2077 PIRATI KO DHANDA By Indra GC & Bishnu Majhi
Vocal : Indra GC & Bishnu Majhi
Lyrics : IndraGC
Music : Indr GC
Arranger: Indra GC
Director : Kumar KC
Cinematographer:
Artists : Kumar Bishwakarma ,Dinesh Baidawar & Friends
#teatimemusic_newsong#bishnu_majhi#indra_gc
Marketed By :Tea Time Music .9851065390
==================================================
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला !
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस ।
/channel/UCZ4InA2EvnbaxzGXbbYSsZA?view_as=subscriber
=================================================
Marketed By : Tea Time Music 9851065390
Subscribe : /teatimemusichttps://www.facebook.com/teatimemusicnepal
==================================================
यस गीतमा प्रयोग भएका शब्दहरु
======================
१, केटा : हुँदा तिम्रो मायामा लिप्त ,पागल जस्तै भाको छु विछिप्त , पिरतीको धन्दा,बरु माया नलाउने बेस रैछ बीचमा छुट्नु भन्दा
२,केटी : लाउछ माया ज्यादी र बिधित ,त्यहि मायाले बनायो पिडित ,पिरतीको धन्दा ,,,,,,,,,,
३ केटा : टाढा भय भाइ अनि भतिजा ,तिम्लाई माया गर्दाको नातिजा ,पिरतीको धन्दा ,,,,,,,,,,
४ केटी : जान्थे बरु बिन्द्रा बन दुल्नालाई ,निष्ठुरीलाई सकेत भुल्नालाई ,पिरतीको धन्दा ,,,,,,,,,,
५ केटा : जान्छकी झैँ हुन्छ नी सासै ,रुन मात्रै मन लाउछ एकनासै ,पिरतीको धन्दा ,,,,,,,,,,
६ केटी : सानु तिम्लाई छोड्दिन मरेनी ,ज्यानकै बली चढाउन परेनी ,पिरतीको धन्दा ,,,,,,,,,,
के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ?
म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस्
Tea Time Music Mobile 9851065390
धन्यबाद