Duration 3:4

नेपाल: कोभिड खोपले भण्डार भरियो

211 watched
0
11
Published 28 Dec 2021

पछिल्लो समय नेपालमा 'ठूलो परिमाणमा' खोप भित्रिँदै गर्दा निश्चित तापक्रममा भण्डारण गर्न तथा स्थानीय स्तरसम्म 'कोल्ड चेन'को व्यवस्थापनमा चुनौती रहेको अधिकारीहरूले बताएका छन्। हाल नेपालमा झन्डै एक करोड २२ लाख मात्रा कोभिड खोप मौज्दात रहेको र थप केही आउने क्रममा रहेको बताइएको छ। भिडिओ स्टोरी: कमल परियार #Covid #Vaccine #Nepal

Category

Show more

Tags

Comments - 0