@poojasunar32403 years agoनमस्कार सम्पुर्ण मा म पूजा सुनार ,मेरो पहिलो कोशिस " हे मेरो सानु" live dohori सारङ्गी संसारमा गाउने प्रयास गरेकी छु सायद धेरै कमि कम्जोरीहरु होलान यसलाई सहजै लिदिनु होला र support गरिदिनु होला यहाँ हरुको माया र साथ पाए भने आगामी दिनहरुमा फेरि आउने छु ।🙏🙏😊😊 ...20
@
@sidarthaalemagar3 years agoनमस्कार सम्पूर्णमा म सिदार्थ आले माहामारीको समय छ सबै जना सुरक्षित रहौं आजको दोहोरि कस्तो लाग्छ आशा छ सबैले माया गरिदिनु हुन्छ मन परेमा लाईक,कमेन्ट र सेयर पनि है। 31
@
@loveliypreyasikamal26163 years agoनमस्ते 🙏 म लव़ली प्रिरेसी कमल हाल बसाई इंडिया न्यू दिल्ली बाट यो कार्यक्रम हेर्दै छु सर्बप्रथम सिद्धर्थ आले भाई को कला र गला उत्कृष्ट छ लय शब्द स्वर मा केही कमि छैन भाई लाई धेरै धेरै शुभ-कामना छ अझै धेरै प्रगति गर्नु होला 😀😀😀🙏🙏best of Luck र पुजा सुनार को स्वर राम्रो छ मुस्कान पनि कति मिठो हो र हरेक टुक्का उत्कृष्ट छन् मलाई धेरै राम्रो लाग्यो पुजा सुनार को दोहोरी गाउने सहिली हजुर लाई पनि धेरै धेरै शुभ-कामना छ अझै प्रगति गर्नु होला धन्यवाद 😀😀😀🙏🙏 सारङ्गी संसार रोधीघर मा बिगत लामो समय देखि कार्यक्रम चलाउँदै आउनुभएको कार्यक्रम संचालक श्रीमान कमल बि क लाई पनि धेरै धेरै धन्यबाद छ मलाई यो कार्यक्रम धेरै मन पर्छ इन्डिया न्यू दिल्ली बाट हेरनी गर्छु सम्पुर्ण होल टिम लाई शुभकामना अनि मेरो नमस्कार 🙏 बाई बाई बाई 😭😭😭😭😭😭😭😭 ...3
@
@aadityashresthavlogs3 years agoभव्य रमाइलो दोहोरी सिदार्थको आतिलोपन,टुक्का ट्वाक ट्वाक मिलाएर भन्ने खुबी सारै मन पर्छ।पूजा जी को पनि राम्रो छ। 5
@
@mbhadur5913 years agoaaha.kti.ramailo.dohori.miss.you.saranggi.sansar 2
@
@pradeeghale68313 years agoम चाई सिदार्थ को फ्यान है पुजा सोल्टीनिले पनि बबाल गाउनु भो सब्द तेस्तै मिठ्ठो लाग्यो प्रगतिको कामना 😘 5
@
@haristha10183 years agoSunita buda r samyog simkhada lai lokdohori gaun lagaunu paryo 2
@
@amarthapa79722 years agoPUJA JEE KO VOICE WAOOO SUPER XA DUBAI JANA KO DOHORI AUDHI RAMRO XA GOOD LUCK. 1
@
@debinmagar99153 years agoसिर्द्धार्थ भाइ चिज गुरुङ जस्तै सालिन र अनुशासित कलाकार हुन भाइ मेरो मन पर्ने गायक हो बधाई छ भाइ । 6
@
@indiramagar74203 years agoWow hamro okhaldhunga babu r surkhati naniko banal dohori 2
@
@dhanbahadur43913 years agoSidhartha lafa ko tudka Kattu ni jhardenthe vanda dherai Maja Ayao 🇳🇵 1
@
@premthapa25163 years agoअसाधै राम्रो गाउनु भयाे फेरि पनि साेलता साेलती काे गीत छीतई सुन्न पाईयाेस है 1
@
@poojamagarpoojamagar54093 years agoMadal bajako chaii Ali vayan dhori chaI dharii man paryo Salam hjr harulai 2
@
@RajuRaju-be6lv3 years agoSarai mitho voice vaiko ra boini ko socheko kuraharu pura hos 3
@
@damodarregmi96723 years agoदोहोरी पहीलो ल्लाउने प्रमुख राम प्रसाद खनाल को पनी नाम लीउ की हामी नेपाली लाई गाउ गाउमा दोहोरी सीकाउने राम पसाद खनाल लाई सम्जौउ 1
@ghamansing25783 years agowow dohori yo honi puja sunsr rw sidharth aleko bbal vo bbal vo badhai x malaysia bat 22/05/2021🙏🙏❤️❤️ 2
@
@tulbahadurthapa77153 years agoनव प्रतिभा जन्माउने सारंगी संसार रोदिघर लाई धेरै धेरै धन्यवाद दिन चहान्छु। सिद्धार्थ भाइलाईको अनुशासित लोक संगीत ले धेरै आनन्दित बनाउदछ म हरेक गित हेर्नेगर्दछु खुशी लाग्दछ येसरिनै नेपाली पन झल्कने लेक बेसि पहाड् र तराई समेत्ने खालको गित गाइयोस भन्न छहन्छु र सफलताको शुभकामना छ। ...1
@abdrdghn57993 years agoFuture ramro xa hai ajhai prayas gardai jana paryo Siddhartha hajur no 1 banna sakne sambhabana xa 1
@
@sunitathakuriofficial35293 years agoNamasate ma sunita thakuri sadai herne garxu sarangi sansar ma aaune dohori aaja ta jhan mero vai le gako dohori po aayo khusi lageyo dherai ramro xa vai ani sarangi sanshar ko dai kamal ani sabai tem lai dannebad ani malai ni aauna rahar xa sarangi sansarma mauka milesamma 🙏🙏 ...4
@
@chandrakandel87543 years agoHahaha, Siddhartha Bhai Kati Salin ho ra geet pani Ekdam Utkrist tatha mitho Sowor ma xa .puja Baini ko pani Ekdam Ramro xa. Best wishes both of u...... 2
@
@aleram98023 years agoबच्चा बेला को खुब याद आयो आफुले जस्तै गरेका रहेछन् साथीहरू लेनि
@
@Sitabisunke-kb7tp3 years agoHaina yo geet gaune keto kati ramro ho vaneko 🥰🥰 1
@
@suryabanshifamily20553 years agoसिदार्थ जि को अलिक धेरै दोहोरी राख्नु पर्यो हजुर । बोली नि कति मिठो हो सिदार्थ जि को 🤗🤗 16
@
@manojkc39323 years agoकमल सर ले फुल इन्जोय गरेको जस्तो लाग्यो है यो दोहोरी मा 💐💐💐सम्पुर्ण टिम लाई विशेष धन्यवाद अनि लोक साङ्केतिक अभिवादन 🙏🙏💐💐💐💐💐🎻🎤🎤🎤🎤 2
@
@dbgurung38612 years agoDherai. Ramro. Dubai. Janaa. Ko. Yo. Lok. Dohoree
@
@myphonemyphone41483 years agoSarai ramro voice sidartha vai good job 2
@
@gangasoni3203 years agoRamro cha chori agai ramro pargati garnu mero asirbad chha timilai agai agi bardnu bau ama ko name rakhnu best of luck chori 1
@
@itsmenisha8023 years agoPrey for Nepal ❤️👇 ,जय गित जय संगित 3
@
@dojendraphagami47483 years agoएकदमै राम्रो दोहोरी....त्यसमै पूजाको त्यो हाउ भाउ खुब मज्जा लाग्यो । 3
@
@UmeshKumar-db3yn3 years agoइ दोहोरी रोधी घर चलाइ रहनु यहाँ कोरोना लाग्दैन र 3
@
@sukgurung84843 years agoha lots of beautiful girls singing interesting 1
@
@rabinkumarghimire65153 years agoअत्यन्तै मीठो छ,सुन्ने रहर पूरा नहुँदै सकियो, 1
@
@sumitthapa15783 years agoVery Good Will song sirdha dai $ puja dd 3
@
@purankumar44353 years agoपुजा जी एक्सप्रेसन सहित तपाईंले दिएको प्रस्तुती सारै मन पर्यो ( पोखरा बाट ) 3
@
@santoshkarki9693 years agoअत्यन्तै राम्रो दोहोरी दुबै जानालाई धेरै धेरै धन्यवाद ।। 5
@
@khadkakumar46643 years agoकमल सर एक पटक कमला पाेख्रेल जि लाई लिनु पर्छ है 1
@
@sumitrathapa54303 years agoDhari ramro ati maarmik geet sirdha bhai pooja Baines lai ma sumitra thapa international musician ramji thapa ko wife 3
@
@suvatrathapa73573 years agoझकाँस लाग्यो हौ दोहोरी त धन्यवाद गित सुन्दा मज्जा अानुपर्छ 👌👌💑🤚👍️👍️👌👌💑हेटौंडा बाट 3
@
@nitamagar95463 years agoअति मन परियो दुई जनालाई नै धेरै धेरै बधाई छ र पुजा जिको हाउबाउ गरि गाउने शैली अति राम्रो लागियो । 5
@
@janukapun71573 years agoनमस्कार 🙏सारंगी संसार टिमलाई भाई बहिनीको दोहारी राम्रो छ सफताको सुभकामना l stay safe 🙅♂️love from Hk😍 3
@
@lachhumanrana41802 months agoI want to see both of them again please. Dami jodi
@
@durgaale90113 years agoदोहोरी गीतको सागरमा नयाँ पुस्ताको आगमन देखे.. Good luck to both of you... राम्रो गर्नु भाइ बहिनीहरू 💕💕💕💕 1
@
@tekenrai51102 years agoDami akdam ramailo geet prastut garnu bho Thanks you so much both of you Sathai Kamal j Lai pani thanks Bhanna chahanxu
@
@umeshgaha95073 years agoलोकगीत को धेरै ठूलो फ्यान म अझै सारंगी संसार त म धेरै हेर्ने गर्छु सर्बप्रथम त नमस्कार कमल सर हजुर लाई यती राम्रो गीत सुन्न पाईयो दुबै जनालाई सफलताको शुभकामना दुबैजनाको एक टुक्क पनि तल माथी छैन बराबर मैले मुल्याकन गरेको बमोजिम धन्यबाद ...
@
@user-qs7fw7jt1c3 years agoआज सारंगी संसारमा पुजा र सिदार्थ को अत्यन्तै मिठो दोहोरी सुनेर निक्कै मज्जा लाग्यो।स्वर मा पनि जादु नै रहेछ।सफलता को शुभकामना। सारंगी संसारको उन्नति प्रगति को कामना।बहराइन बाट म (छबिलाल) 6
@
@tulsigurung28123 years agoAyojak lai dherai dhannebad mero dherai man parne geet ho time to time prastut gardai garnu k ramro singer haru choice garnu bho .
@
@kamansinghghale59113 years agoEkdam ramailo laagyo !!! Thank you 🙏 so much sarangi sansar family!! Stay safe everyone 2
@
@CRISTIANORONALDO-sh6mc2 years agoअलिकति दोहोरि हेर्ना त मान्छे पनि राम्री हुनु पर्छ हो सारङ्गि दाई त्यो गाउने केटित उता ठमेल तिर चल्छ होला रु 30/50 मा कति मेकप हो गाँठे
@
@narprasadgurung59833 years agoDubai jana ko geet gaune tarika ramro chha ! Aba ta Kamal le Sarangi Sansar ma katai bata kalakar lyauna naparla jasto po chha ! Sabai jana ek se ek bhayeko payen !
@
@lachhumanrana41803 months agoVery nice song by both sings. Like to see more from them in the future.
र पुजा सुनार को स्वर राम्रो छ मुस्कान पनि कति मिठो हो र हरेक टुक्का उत्कृष्ट छन् मलाई धेरै राम्रो लाग्यो पुजा सुनार को दोहोरी गाउने सहिली हजुर लाई पनि धेरै धेरै शुभ-कामना छ अझै प्रगति गर्नु होला धन्यवाद 😀😀😀🙏🙏
सारङ्गी संसार रोधीघर मा बिगत लामो समय देखि कार्यक्रम चलाउँदै आउनुभएको कार्यक्रम संचालक श्रीमान कमल बि क लाई पनि धेरै धेरै धन्यबाद छ मलाई यो कार्यक्रम धेरै मन पर्छ इन्डिया न्यू दिल्ली बाट हेरनी गर्छु सम्पुर्ण होल टिम लाई शुभकामना अनि मेरो नमस्कार 🙏
बाई बाई बाई 😭😭😭😭😭😭😭😭 ... 3
,जय गित जय संगित 3
Thanks you so much both of you
Sathai Kamal j Lai pani thanks
Bhanna chahanxu
यती राम्रो गीत सुन्न पाईयो दुबै जनालाई सफलताको शुभकामना दुबैजनाको एक टुक्क पनि तल माथी छैन बराबर मैले मुल्याकन गरेको बमोजिम धन्यबाद ...