Kantipur Samachar | कान्तिपुर समाचार, २१ वैशाख २०७८
आजको मुख्य समाचार -
* कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको ज्यान गयो / ७५ सय बढीमा भाइरस पुष्टि / परीक्षण गरिएकामध्ये ४७ प्रतिशत संक्रमित ।
* काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो / पसलहरु बिहान मात्रै खोल्न पाइने / भारतबाट सोझै घर पुगेकासँगै गाउँगाउँमा फैलियो महामारी ।
* माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने / प्रधानमन्त्रीको प्रस्ताव असफल पार्ने कांग्रेसको निर्णय ।
* भारतमा संक्रमित संख्या दुई करोड नाघ्यो / पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार थपिए / ३४ सयको मृत्यु ।
* महामारीका कारण इण्डियन प्रिमियर लिग आईपीएल स्थगित / स्वास्थ्य जोखिममा सम्झौता गर्न नसकिने भारतीय क्रिकेट बोर्डको भनाइ ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/